१ समुएल २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० आफूविरुद्ध उठ्नेहरूलाई यहोवाले धुलोपिठो पार्नुहुनेछ;*+उहाँ तिनीहरूविरुद्ध स्वर्गबाट गर्जनुहुनेछ।+ पृथ्वीको कुनाकुनासम्म यहोवाले न्याय गर्नुहुनेछ,+उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ+अनि आफ्नो अभिषिक्त जनलाई बल दिनुहुनेछ।”*+ १ समुएल ७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० समुएलले अग्निभेटी चढाइरहेको बेला पलिस्तियालीहरू भने इस्राएलीहरूसँग लडाइँ गर्न अघि बढे। त्यो दिन यहोवा परमेश्वरले जोडसित आकाश गर्जाउनुभयो+ र पलिस्तियालीहरूबीच गोलमाल मच्चाइदिनुभयो+ अनि तिनीहरू इस्राएलीहरूसित हारे।+
१० आफूविरुद्ध उठ्नेहरूलाई यहोवाले धुलोपिठो पार्नुहुनेछ;*+उहाँ तिनीहरूविरुद्ध स्वर्गबाट गर्जनुहुनेछ।+ पृथ्वीको कुनाकुनासम्म यहोवाले न्याय गर्नुहुनेछ,+उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ+अनि आफ्नो अभिषिक्त जनलाई बल दिनुहुनेछ।”*+
१० समुएलले अग्निभेटी चढाइरहेको बेला पलिस्तियालीहरू भने इस्राएलीहरूसँग लडाइँ गर्न अघि बढे। त्यो दिन यहोवा परमेश्वरले जोडसित आकाश गर्जाउनुभयो+ र पलिस्तियालीहरूबीच गोलमाल मच्चाइदिनुभयो+ अनि तिनीहरू इस्राएलीहरूसित हारे।+