भजन २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “मैले रोजेको राजालाई म आफैलेमेरो पवित्र डाँडा सियोनमा+ बसालेको छु।”+ भजन ११०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+ मत्ति २८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+
११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+