भजन २२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मेरो बल माटोको खपटाझैँ सुकिसकेको छ;+मेरो जिब्रो तालुमा टाँसिएको छ;+तपाईँले मेरो ज्यान लिएर मलाई माटोमा मिलाइदिनुभएको छ।+
१५ मेरो बल माटोको खपटाझैँ सुकिसकेको छ;+मेरो जिब्रो तालुमा टाँसिएको छ;+तपाईँले मेरो ज्यान लिएर मलाई माटोमा मिलाइदिनुभएको छ।+