३ किनकि आफूले पाएका कुराहरू मैले तिमीहरूलाई सुम्पिदिएँ र तीमध्ये सबैभन्दा महत्त्वपूर्ण यही हो कि धर्मशास्त्रमा लेखिएबमोजिमै ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो+४ अनि उहाँलाई गाडियो,+ हो, धर्मशास्त्रमा लेखिएबमोजिमै+ उहाँ तेस्रो दिनमा+ ब्युँताइनुभयो।+