भजन ५१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+ भजन ९०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ बिहान आफ्नो अटल प्रेमले+ हामीलाई सन्तुष्ट पार्नुहोस्अनि हामी जीवनका बाँकी दिनहरूमा खुसीले कराउन र रमाउन सकौँ।+
५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+
१४ बिहान आफ्नो अटल प्रेमले+ हामीलाई सन्तुष्ट पार्नुहोस्अनि हामी जीवनका बाँकी दिनहरूमा खुसीले कराउन र रमाउन सकौँ।+