भजन ११९:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ शासकहरू एक ठाउँमा भेला भएर मविरुद्ध बोल्दा समेततपाईँको यो सेवक तपाईँका नीतिनियममा डुबिरहन्छ।* भजन ११९:७१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७१ दुःख भोग्नु मेरो लागि असल साबित भएको छ+किनकि मैले तपाईँका नीतिनियम सिक्न पाएँ।