प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २२:१७-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ उहाँले माथिबाट आफ्नो हात पसार्नुभयो

      अनि मलाई च्याप्प समातेर गहिरो सागरबाट निकाल्नुभयो।+

      १८ उहाँले मलाई मेरो बलवान्‌ शत्रुको हातबाट छुटाउनुभयो;+

      मलाई घृणा गर्नेहरूको हातबाट, जो मभन्दा धेरै बलिया थिए।

      १९ म आपत्‌मा परेको दिन तिनीहरू मलाई आक्रमण गर्न आए+

      तर यहोवा मेरो साथमा हुनुहुन्थ्यो।

      २० उहाँले मलाई सुरक्षित ठाउँमा* ल्याउनुभयो;+

      मसित प्रसन्‍न भएकोले उहाँले मलाई बचाउनुभयो।+

  • भजन १२४:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ “मानिसहरूले हामीलाई आक्रमण गर्दा+

      यहोवा हाम्रो साथमा नहुनुभएको भए+

       ३ तिनीहरूको रिस हामीमाथि दन्किएको बेला+

      तिनीहरूले हामीलाई जिउँदै निल्ने थिए।+

       ४ अनि बाढीले हामीलाई स्वात्तै बगाउने थियो,

      भल हामीमाथि उर्लँने थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने