भजन ८६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मेरो जीवनको रक्षा गर्नुहोस् किनकि म वफादार छु।+तपाईँमा भरोसा राख्ने तपाईँको सेवकको जीवन जोगाउनुहोस्किनकि तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।+ यसैया ४१:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’
२ मेरो जीवनको रक्षा गर्नुहोस् किनकि म वफादार छु।+तपाईँमा भरोसा राख्ने तपाईँको सेवकको जीवन जोगाउनुहोस्किनकि तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।+
१० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’