भजन १९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+ हितोपदेश १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ दाउदका छोरा,+ इस्राएलका राजा+ सुलेमानले दिएको हितोपदेश:*+ हितोपदेश १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनुभवहीनहरूलाई बाठो+ बनाउन;युवाहरूलाई सोच्ने क्षमता+ र ज्ञान हासिल गर्न मदत गर्छ। २ तिमोथि ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि तिमीलाई शैशवकालदेखि नै+ पवित्र लेखोटहरू पनि थाह छ।+ यी लेखोटहरूले तिमीलाई ख्रिष्ट येसुमाथिको विश्वासद्वारा उद्धार हासिल गर्न बुद्धिमान् बनाउन सक्छ।+
७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+
१५ अनि तिमीलाई शैशवकालदेखि नै+ पवित्र लेखोटहरू पनि थाह छ।+ यी लेखोटहरूले तिमीलाई ख्रिष्ट येसुमाथिको विश्वासद्वारा उद्धार हासिल गर्न बुद्धिमान् बनाउन सक्छ।+