२ समुएल १२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ त्यसपछि दाउदले आफ्नी पत्नी बेतसेबालाई सान्त्वना दिए।+ तिनी बेतसेबाकहाँ गए र उनीसित सुते। केही समयपछि उनले एउटा छोरो जन्माइन् र उसको नाम सुलेमान* राखियो।+ यहोवा परमेश्वर उसलाई माया गर्नुहुन्थ्यो।+
२४ त्यसपछि दाउदले आफ्नी पत्नी बेतसेबालाई सान्त्वना दिए।+ तिनी बेतसेबाकहाँ गए र उनीसित सुते। केही समयपछि उनले एउटा छोरो जन्माइन् र उसको नाम सुलेमान* राखियो।+ यहोवा परमेश्वर उसलाई माया गर्नुहुन्थ्यो।+