प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हन्‍ना अत्यन्तै लाचार भएकी थिइन्‌; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न थालिन्‌।+ ११ अनि उनले यस्तो भाकल गरिन्‌: “हे सेनाहरूका यहोवा, यदि तपाईँले आफ्नी दासीको पीडा बुझेर मतर्फ ध्यान दिनुभयो र मेरो बिन्ती सुनेर मलाई एउटा छोरा दिनुभयो भने+ हे यहोवा, म मेरो छोरा तपाईँलाई अर्पण गर्नेछु र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ। अनि उसको कपाल कहिल्यै काटिनेछैन।”+

  • २ समुएल १६:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि दाउदले अबिसै र आफ्ना सबै सेवकलाई भने: “आज मेरो आफ्नै छोराले, मेरै रगतले मेरो ज्यान लिन खोज्दै छ।+ यो बिन्यामिनीबाट+ त झन्‌ के आस गर्न सक्छु र? उसलाई छोडिदेओ, उसले मलाई सरापोस्‌ किनकि यहोवा परमेश्‍वरले नै उसलाई यसो गर्न लगाउनुभएको हो। १२ सायद यहोवा परमेश्‍वरले मेरो दुःख देख्नुहुनेछ+ र आज उसले मलाई दिएको सरापको साटो यहोवा परमेश्‍वरले मलाई आशिष्‌ दिनुहुनेछ।”+

  • यसैया ३८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यहुदाका राजा हिजकियाहले आफू बिरामी पर्दा र निको हुँदा लेखेका शब्दहरू:

  • यसैया ३८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हे यहोवा! मलाई बचाउनुहोस्‌

      अनि हामी आफ्नो जीवनभर यहोवाको भवनमा रहेर+

      मैले रचेका गीतहरू तारे बाजाहरूमा गाउनेछौँ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने