-
२ समुएल १७:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिनी जहाँ भए पनि हामी तिनलाई खोजेर आक्रमण गर्नेछौँ। अनि भुईँमा शीत परेझैँ हामी तिनीमाथि ओइरिनेछौँ। तिनी र तिनीसित भएका कोही पनि बच्नेछैनन्, सबै जना मारिनेछन्।
-