गन्ती ६:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यहोवा परमेश्वरको मुहार तिमीहरूमाथि चम्कोस्+ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्। भजन ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यसो भन्नेहरू धेरै छन्: “हामीलाई असल कुरा कसले देखाउनेछ?”हे यहोवा, तपाईँको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्।+
६ यसो भन्नेहरू धेरै छन्: “हामीलाई असल कुरा कसले देखाउनेछ?”हे यहोवा, तपाईँको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्।+