प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १०:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि तिनले भने: “मसँगै आऊ! यहोवा परमेश्‍वरको+ विरुद्धमा कोही उठेको म हेर्न सक्दिनँ भन्‍ने कुरा* तिमीले देख्नेछौ।” यसरी येहुले उनलाई आफूसँगै रथमा लगे।

  • भजन ६९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ।+

      जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।+

  • युहन्‍ना २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तब पहिल्यै लेखिएको यो कुरा चेलाहरूले सम्झे: “तपाईँको घरको लागि मेरो जोसले मलाई खानेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने