भजन २२:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तर म त किरा हुँ, मानिस होइनँ;मानिसहरूले मेरो खिल्ली उडाउँछन्* र सबैले मलाई हेला गर्छन्।+ ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्:
६ तर म त किरा हुँ, मानिस होइनँ;मानिसहरूले मेरो खिल्ली उडाउँछन्* र सबैले मलाई हेला गर्छन्।+ ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्: