भजन ३१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरूमेरो खिसी गर्छन्।+मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्;मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्।+ यसैया ५३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+
११ मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरूमेरो खिसी गर्छन्।+मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्;मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्।+
३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+