२ समुएल २२:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यहोवाले मेरो धार्मिकताअनुसार+र म उहाँसामु निर्दोष भएकोले त्यसैअनुसार मलाई इनाम देऊन्।+ हितोपदेश ५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ मानिसको कुनै पनि चाल यहोवाको नजरबाट लुक्न सक्दैन,उहाँले मानिसको हरेक पाइला नियाल्नुहुन्छ।+