भजन १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तर यहोवाको व्यवस्थामा ऊ प्रसन्न रहन्छ+र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्छ।*+ भजन ४०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+ रोमी ७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ परमेश्वरको व्यवस्थामा म साँच्चै मनैदेखि आनन्दित हुन्छु।+
८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+