प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ सबैभन्दा उत्तम र असल भाग पाएर म सन्तुष्ट भएको छु,

      त्यसैले मेरो ओठले गाउनेछ, मेरो मुखले तपाईँको जयजयकार गर्नेछ।+

  • भजन ७१:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हे परमेश्‍वर, मेरो युवावस्थादेखि नै तपाईँले मलाई सिकाउनुभयो+

      अनि अहिलेसम्म पनि तपाईँका आश्‍चर्यजनक कामहरूबारे म घोषणा गर्दै छु।+

  • भजन १४५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मुहानबाट पानी निस्केझैँ तपाईँको अपार भलाइ देखेर तिनीहरूको मुखबाट प्रशंसा निस्कनेछ+

      अनि तपाईँ न्यायी हुनुभएकोले तिनीहरू खुसीले कराउनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने