भजन ९५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ किनकि उहाँ हाम्रा परमेश्वर हुनुहुन्छअनि हामी उहाँको खर्कका बगाल हौँ,उहाँले ख्याल राख्नुहुने मानिसहरू।+यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने+ लुका १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन् र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन?+ १ पत्रुस २:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ+ तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।+
७ किनकि उहाँ हाम्रा परमेश्वर हुनुहुन्छअनि हामी उहाँको खर्कका बगाल हौँ,उहाँले ख्याल राख्नुहुने मानिसहरू।+यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने+
४ “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन् र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन?+
२५ तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ+ तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।+