प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु।+

  • इजकिएल ३४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ हराएकाहरूलाई म खोजेर ल्याउनेछु,+ बाटो बिराएर बगालबाट यताउता लागेकाहरूलाई फर्काएर ल्याउनेछु, घाइतेहरूलाई मलहमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो पार्नेछु। तर मोटाघाटा र बलियाको म इन्साफ गर्नेछु र तिनीहरूलाई नाश गर्नेछु।”

  • मत्ति १८:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिमीहरूलाई कस्तो लाग्छ? यदि कुनै मानिसको १०० वटा भेडा छन्‌ र तीमध्ये एउटाले बाटो बिरायो भने+ ९९ वटालाई डाँडामै छोडेर के ऊ बाटो बिराउने त्यो एउटा भेडा खोज्न जाँदैन र?+ १३ अनि उसले त्यसलाई केही गरी भेट्टाइहाल्यो भने म तिमीहरूलाई साँच्चै भन्छु, बाटो नबिराएका ९९ वटाका लागि भन्दा त्यो एउटाको लागि ऊ धेरै रमाउनेछ।

  • लुका १९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मानिसको छोरा हराएकोलाई खोज्न र उसको उद्धार गर्न आएको हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने