व्यवस्था ३२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+ दानिएल ४:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ “म नबुकद्नेजर स्वर्गका राजाको प्रशंसा, महिमा र जयजयकार गर्छु।+ किनकि उहाँका सबै काम सही छन् र उहाँ न्यायको मार्गमा हिँड्नुहुन्छ+ अनि उहाँ घमन्डीहरूलाई नीच तुल्याउन सक्नुहुन्छ।”+ प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+
३७ “म नबुकद्नेजर स्वर्गका राजाको प्रशंसा, महिमा र जयजयकार गर्छु।+ किनकि उहाँका सबै काम सही छन् र उहाँ न्यायको मार्गमा हिँड्नुहुन्छ+ अनि उहाँ घमन्डीहरूलाई नीच तुल्याउन सक्नुहुन्छ।”+
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+