उत्पत्ति १३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तब अब्रामले लुतलाई+ भने: “हेर बाबु, हामी त नातेदार हौँ! तिमी र मबीच अनि तिम्रा गोठालाहरू र मेरा गोठालाहरूबीच झगडा हुनु राम्रो होइन। युहन्ना १३:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने+ तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।” कलस्सी ३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर+ किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।+ हिब्रू १३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूको भ्रातृप्रेम कायम रहोस्।+
८ तब अब्रामले लुतलाई+ भने: “हेर बाबु, हामी त नातेदार हौँ! तिमी र मबीच अनि तिम्रा गोठालाहरू र मेरा गोठालाहरूबीच झगडा हुनु राम्रो होइन।
१४ तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर+ किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।+