- 
	                        
            
            २ इतिहास ७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ स्वर्गबाट आगोको मुस्लो आउँदा र यहोवाको महिमाले भवन भरिँदा सबै इस्राएलीले हेरिरहेका थिए। त्यसपछि तिनीहरू भुईँसम्मै घोप्टो परेर पेटीमा लम्पसार परे र यसो भन्दै यहोवा परमेश्वरलाई धन्यवाद चढाए: “किनकि उहाँ भला हुनुहुन्छ। उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”
 
 -