-
भजन २२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तपाईँले गर्दा नै म आफ्नी आमाको कोखबाट बाहिर आएँ,+
तपाईँले गर्दा नै मैले आफ्नी आमाको छातीमा ढुक्क महसुस गर्न पाएँ।
-
-
भजन ७१:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ जन्मेदेखि नै म तपाईँमा भर परेको छु;
तपाईँले नै मलाई मेरी आमाको गर्भबाट निकाल्नुभयो।+
म निरन्तर तपाईँको प्रशंसा गर्छु।
-