२ समुएल २२:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उनले यसरी गाए: “यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ,+ मलाई छुटकारा दिने परमेश्वर।+ ३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।
२ उनले यसरी गाए: “यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ,+ मलाई छुटकारा दिने परमेश्वर।+ ३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।