भजन ३०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे यहोवाका वफादार जन हो, उहाँको स्तुति गाओ,*+उहाँको पवित्र नामको प्रशंसा गर।+ हिब्रू १३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ आओ, हामी येसुद्वारा परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात् ओठको फल चढाऔँ।+ परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+
१५ आओ, हामी येसुद्वारा परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात् ओठको फल चढाऔँ।+ परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+