-
भजन १०४:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तपाईँले ठीक समयमा आहारा दिनुहुन्छ भनेर+
तिनीहरू सबैले तपाईँको बाटो हेर्छन्।
-
-
भजन १०७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि उहाँले प्यास लागेकाहरूको तिर्खा मेटाइदिनुभएको छ
अनि भोकाहरूलाई मीठामीठा कुराहरूले सन्तुष्ट पार्नुभएको छ।+
-