भजन ११७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११७ हे जातिजातिका मानिसहरू हो, यहोवाको प्रशंसा गर;+हे सबै मानिस* हो, उहाँको महिमा गर।+ भजन १५०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हे सास हुने हरेक जीव, याहको प्रशंसा गर। याहको प्रशंसा गर।*+