प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१५-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मैले साउललाई अटल प्रेम देखाउन छोडेँ र उसलाई तिम्रो सामनेबाट हटाएँ। तर म तिम्रो छोरालाई अटल प्रेम देखाउन कहिल्यै छोड्‌नेछैनँ।+ १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+

      १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+

  • १ राजा ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ सुलेमानले यस्तो जवाफ दिए: “तपाईँले मेरा बुबा दाउदलाई अपार प्रेम* देखाउनुभएको छ किनभने उहाँ तपाईँको सामुन्‍ने विश्‍वासयोग्य, धर्मी* र शुद्ध हृदयको भएर हिँड्‌नुभयो। अनि उहाँको सिंहासनमा बस्न उहाँलाई छोरा दिएर तपाईँले आजसम्म उहाँलाई अपार प्रेम देखाइरहनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने