भजन ८:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ आकाशमा तपाईँको औँलाको कामलाई विचार गर्दा,तपाईँले बनाउनुभएका जून र तारालाई हेर्दा+ ४ मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ?मानिसका सन्तान के हुन् र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+ यसैया ४०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ परमेश्वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्याङ्ग्राजस्तै छन्।उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छर त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+ रोमी १:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० उहाँका अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्। यी गुणहरूलगायत उहाँको अनन्त शक्ति+ र ईश्वरत्वसमेत+ उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले+ तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्।
३ आकाशमा तपाईँको औँलाको कामलाई विचार गर्दा,तपाईँले बनाउनुभएका जून र तारालाई हेर्दा+ ४ मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ?मानिसका सन्तान के हुन् र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+
२२ परमेश्वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्याङ्ग्राजस्तै छन्।उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छर त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+
२० उहाँका अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्। यी गुणहरूलगायत उहाँको अनन्त शक्ति+ र ईश्वरत्वसमेत+ उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले+ तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्।