१८ तपाईँ हजारौँ हजारलाई साँचो प्रेम* गर्नुहुन्छ। तर पितापुर्खाले गरेको गल्तीको सजाय तिनका छोराहरूलाई दिनुहुन्छ।+ हे साँचो परमेश्वर, महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका यहोवा हो,
१४ हो, आदमपछि सातौँ पुस्ताका हनोकले+ पनि यसो भन्दै यिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए: “हेर, यहोवा* परमेश्वर आफ्ना लाखौँलाख पवित्र स्वर्गदूतहरूसित+