-
भजन ११९:९१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९१ तपाईँका फैसलाहरूको कारण ती* अहिलेसम्म अस्तित्वमा छन्
किनकि ती सबै तपाईँका सेवक हुन्।
-
-
यर्मिया ३१:३५, ३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ यहोवा, जसले दिनमा उज्यालो होस् भनेर घाम दिनुहुन्छ,
रातमा प्रकाश छर्न जूनताराको निम्ति नियम तोक्नुहुन्छ,
जसले सागरलाई हल्लाउनुहुन्छ र ठूलठूला छाल उठाउनुहुन्छ,
जसको नाम सेनाहरूका यहोवा हो,+
उहाँ यसो भन्नुहुन्छ:
३६ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘जसरी यी नियमहरूले कहिल्यै काम गर्न छोड्दैनन्,
त्यसैगरि इस्राएलका सन्तानलाई म राष्ट्रको रूपमा कहिल्यै नाश हुन दिनेछैनँ।’”+
-