प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० पहाडहरू हट्‌लान्‌,

      डाँडाहरू डगमगाउलान्‌।

      तर मेरो माया* कहिल्यै हट्‌नेछैन+

      तिमीसँग बाँधेको करार कहिल्यै डगमगाउनेछैन,”+

      तिमीलाई कृपा देखाउनुहुने यहोवा भन्‍नुहुन्छ।+

  • यर्मिया ३३:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “यहोवा यसो भन्‍नुहुन्छ, ‘दिन र रातसित मैले गरेको करारलाई के तिमीहरू तोड्‌न सक्छौ? अनि दिन र रातलाई त्यसको आफ्नो समयमा देखा पर्नदेखि रोक्न सक्छौ?+ २१ सक्छौ भने मात्र मेरो दास दाउदसित मैले गरेको करार तोडिनेछ+ र तिनको सिंहासनमा बसेर राजाको रूपमा शासन गर्ने उत्तराधिकारीको कमी हुनेछ।+ अनि मेरा सेवकहरू अर्थात्‌ लेवी पुजारीहरूसित मैले गरेको करार तोडिनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने