प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसैले मोसाले आफ्नो लौरो आकाशतिर पसारे। अनि यहोवा परमेश्‍वरले मेघ र असिना पठाउनुभयो अनि पृथ्वीमा आगो बर्स्यो।* यहोवा परमेश्‍वरले मिश्रमा असिना बर्साइरहनुभयो।

  • भजन १०७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ उहाँको हुकुमले कसरी आँधी चल्छ+

      अनि समुद्रका छालहरू कसरी माथि उठ्‌छन्‌, तिनीहरूले देखेका छन्‌;

  • यसैया ३०:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० यहोवाले आफ्नो जोडदार आवाज+ सुनाउनुहुनेछ।

      उहाँले आफ्नो भयङ्‌कर क्रोधमा+

      भस्म गर्ने आगोको ज्वाला,+ मुसलधारे पानी,+ आँधीबेहरी र असिना+ पठाएर

      आफ्नो पाखुराको+ बल प्रकट गर्नुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने