-
२ इतिहास २४:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि यहोवा परमेश्वरको निम्ति पवित्र कर ल्याउनू भनी पूरै यहुदा र यरुसलेममा घोषणा गरियो।+ निर्जनभूमिमा छँदा साँचो परमेश्वरका सेवक मोसाले यो कर तिर्नुपर्ने नियम लागू गरेका थिए। १० त्यसपछि सबै भारदार र मानिसहरू रमाए+ अनि दान ल्याएर त्यस बाकसमा खसाल्न थाले। बाकस नभरिउन्जेल* तिनीहरूले दान खसालिरहे।
-