भजन २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मसित माग र म जातिजातिका मानिसलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछुअनि सारा पृथ्वी तिमीलाई सुम्पनेछु।+ भजन २०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँले तिम्रा सबै इच्छा पूरा गरून्+अनि तिम्रा सबै योजना* सफल बनाइदेऊन्।