भजन २५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हे मेरा परमेश्वर, म तपाईँमा भरोसा गर्छु;+मलाई लाजमा पर्न नदिनुहोस्।+मेरा शत्रुहरू मेरो दुःख देखेर हाँस्न नपाऊन्।+ भजन ९९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मोसा र हारुन उहाँका पुजारीहरूमध्येका थिए+अनि समुएल उहाँको नाम पुकार्नेहरूमध्येका थिए।+तिनीहरू यहोवालाई पुकार्थेअनि उहाँ तिनीहरूलाई जवाफ दिनुहुन्थ्यो।+ रोमी १०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि धर्मशास्त्र भन्छ: “उहाँमाथि विश्वास गर्ने कोही पनि निराश हुनेछैन।”+
२ हे मेरा परमेश्वर, म तपाईँमा भरोसा गर्छु;+मलाई लाजमा पर्न नदिनुहोस्।+मेरा शत्रुहरू मेरो दुःख देखेर हाँस्न नपाऊन्।+
६ मोसा र हारुन उहाँका पुजारीहरूमध्येका थिए+अनि समुएल उहाँको नाम पुकार्नेहरूमध्येका थिए।+तिनीहरू यहोवालाई पुकार्थेअनि उहाँ तिनीहरूलाई जवाफ दिनुहुन्थ्यो।+