लुका २२:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ तर उहाँ असह्य वेदनामा पर्नुभएकोले झन् व्यग्रतासाथ प्रार्थना गरिरहनुभयो+ अनि उहाँको पसिना रगतको थोपासरी भुईँमा खसिरहेको थियो। युहन्ना १२:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ अब म व्याकुल भएको छु,+ त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्।+ तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ।
४४ तर उहाँ असह्य वेदनामा पर्नुभएकोले झन् व्यग्रतासाथ प्रार्थना गरिरहनुभयो+ अनि उहाँको पसिना रगतको थोपासरी भुईँमा खसिरहेको थियो।
२७ अब म व्याकुल भएको छु,+ त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्।+ तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ।