-
तितस २:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि हामी त्यस समयको बाटो हेर्दै बसौँ, जब हाम्रो सुखद आशा पूरा हुनेछ+ अनि हाम्रा महान् परमेश्वर र हाम्रा उद्धारक, येसु ख्रिष्टको महिमा प्रकट हुनेछ। १४ हामीलाई हरप्रकारका कुकर्महरूबाट छुटकारा दिन*+ र हामीलाई शुद्ध पार्न ख्रिष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो+ ताकि हामी उहाँको विशेष सम्पत्ति र असल कामहरूमा जोसिलो हुन सकौँ।+
-