भजन ५९:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि हे सेनाहरूका परमेश्वर यहोवा, तपाईँ इस्राएलका परमेश्वर हुनुहुन्छ।+जाग्नुहोस् र जातिजातिले के गर्दै छन्, हेर्नुहोस्।विश्वासघात गर्ने दुष्टहरूमाथि कृपा नदेखाउनुहोस्।+ (सेला) ६ हरेक साँझ तिनीहरू फर्कन्छन्;+तिनीहरू कुकुरले जस्तै ङ्वार्रङुर्र गर्छन्*+ र चाल मार्दै सहरमा घुम्छन्।+ लुका २२:६३ पवित्र बाइबल नयाँ संसार अनुवाद ६३ उहाँलाई हिरासतमा लिएका मानिसहरूले उहाँको गिल्ला गर्न+ र उहाँलाई हिर्काउन थाले।+
५ किनकि हे सेनाहरूका परमेश्वर यहोवा, तपाईँ इस्राएलका परमेश्वर हुनुहुन्छ।+जाग्नुहोस् र जातिजातिले के गर्दै छन्, हेर्नुहोस्।विश्वासघात गर्ने दुष्टहरूमाथि कृपा नदेखाउनुहोस्।+ (सेला) ६ हरेक साँझ तिनीहरू फर्कन्छन्;+तिनीहरू कुकुरले जस्तै ङ्वार्रङुर्र गर्छन्*+ र चाल मार्दै सहरमा घुम्छन्।+