प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ कोर्रा लगाउनेहरूलाई मैले आफ्नो पिठिउँ थापेँ।

      दाह्री लुछ्‌न आउनेहरूलाई मैले आफ्नो गाला फर्काएँ।

      मेरो अपमान गर्ने र मलाई थुक्नेहरूदेखि मैले आफ्नो अनुहार लुकाइनँ।+

  • यसैया ५३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+

      हाम्रो पापको लागि ऊ घायल भयो।+

      हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्‍यो।+

      अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+

  • मत्ति २६:६७, ६८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६७ तब तिनीहरूले उहाँको अनुहारमा थुके+ अनि उहाँलाई मुड्‌कीले हिर्काए।+ अरूले चाहिँ उहाँको गालामा चड्‌कन हाने+ ६८ र भने: “ए ख्रिष्ट, लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?”

  • मर्कुस १४:६५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६५ तब कसै-कसैले उहाँलाई थुक्न थाले+ र उहाँको अनुहार छोपेर उहाँलाई मुड्‌कीले हिर्काउँदै यसो भन्‍न थाले: “तँलाई हिर्काउने को हो, लौ भविष्यवाणी गर्‌!” त्यसपछि पहरेदारहरूले उहाँको गालामा चड्‌कन हानेर उहाँलाई लगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने