११ जसले पवित्र पार्दै हुनुहुन्छ अनि जसलाई पवित्र पारिँदै छ,+ दुवै एकै जनाबाट आएका हुन्+ र यसैकारण उहाँ तिनीहरूलाई आफ्ना भाइहरू भन्न सर्माउनुहुन्न,+१२ जस्तो उहाँ भन्नुहुन्छ: “म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु; समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।”+