प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मान

      किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको अभाव हुँदैन।+

  • भजन ८४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ किनकि यहोवा परमेश्‍वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;

      उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।

      असल मार्गमा हिँड्‌नेहरूलाई

      उत्तम कुरा दिनदेखि यहोवा पछि हट्‌नुहुन्‍न।+

  • मत्ति ६:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई* पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।+

  • फिलिप्पी ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यसको बदलामा मेरा परमेश्‍वरले आफ्नो प्रशस्त धनसम्पत्तिद्वारा तिमीहरूको सबै खाँचो ख्रिष्ट येसुमार्फत प्रशस्तगरि पूरा गरिदिनुहुनेछ।+

  • हिब्रू १३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌,+ अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।+ किनकि उहाँले यसो भन्‍नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने