प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ निन्दा गर्ने मानिसले गोप्य कुरा सुनाउँदै हिँड्‌छ;+

      कुरौटेसित सङ्‌गत नगर।

  • युहन्‍ना ८:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ अनि आफ्नो बुबाकै इच्छा पूरा गर्न चाहन्छौ।+ त्यो त सुरुदेखि नै हत्यारा थियो+ र त्यो सत्यमा अडिग रहेन किनकि त्यसमा सत्य छैन। जब त्यसले झूट बोल्छ, तब आफ्नो स्वभावअनुसारै बोल्छ किनकि त्यो झूटा हो र झूटको बुबा हो।+

  • कलस्सी ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ एकअर्कालाई नढाँट।+ पुरानो व्यक्‍तित्वलाई* त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ+

  • प्रकाश २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर डरपोकहरू, विश्‍वास नगर्नेहरू,+ अशुद्ध र घिनलाग्दा काम गर्नेहरू, हत्या गर्नेहरू,+ अवैध यौनसम्बन्ध* राख्नेहरू,+ तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र झूट बोल्नेहरू+ सबै आगो र गन्धक दन्कने कुण्डमा फ्याँकिनेछन्‌।+ यसको अर्थ दोस्रो मृत्यु हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने