-
भजन ३१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तपाईँले मलाई शत्रुहरूको हातमा सुम्पनुभएको छैन
बरु मलाई सुरक्षित ठाउँमा* राख्नुभएको छ।
-
-
भजन ४१:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ जब मेरा शत्रुहरू ममाथि विजयी हुँदैनन्,+
तब मैले थाह पाउनेछु, तपाईँ मसित प्रसन्न हुनुहुन्छ।
-