भजन १०४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले आफ्नो माथिल्लो कोठाका दलिनहरू आकाशको पानीमा बसाल्नुभएको छ।+अनि बादललाई आफ्नो रथ बनाउनुभएको छ+र उहाँ बतासको पखेटामा सवार हुनुहुन्छ।+
३ उहाँले आफ्नो माथिल्लो कोठाका दलिनहरू आकाशको पानीमा बसाल्नुभएको छ।+अनि बादललाई आफ्नो रथ बनाउनुभएको छ+र उहाँ बतासको पखेटामा सवार हुनुहुन्छ।+