प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोवा परमेश्‍वर आगोमा ओर्लेर आउनुभएकोले सिनै डाँडालाई धुवाँले डम्म ढाक्यो+ र त्यहाँ इँटाभट्टाबाट जस्तै धुवाँको मुस्लो निस्किरहेको थियो। अनि पूरै डाँडा बेसरी हल्लिरहेको थियो।+

  • भजन ७७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तपाईँको गर्जनको आवाज+ रथको पाङ्‌ग्राको जस्तो थियो;

      बिजुली चम्कँदा धर्ती नै उज्यालो भयो;+

      पृथ्वी काँप्यो र हल्लियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने