भजन ४१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मैले भनेँ: “हे यहोवा, मैले तपाईँविरुद्ध पाप गरेको छु।+ममाथि अनुग्रह गर्नुहोस्,+ मलाई निको पार्नुहोस्।”+ भजन १०३:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+ ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+
४ मैले भनेँ: “हे यहोवा, मैले तपाईँविरुद्ध पाप गरेको छु।+ममाथि अनुग्रह गर्नुहोस्,+ मलाई निको पार्नुहोस्।”+
२ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+ ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+