प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ उहाँले भन्‍नुभयो: “यदि तिमीहरूले यहोवा परमेश्‍वरको कुरा ध्यान दिएर सुन्यौ, उहाँको नजरमा जे ठीक छ, त्यही गऱ्‍यौ, उहाँका आज्ञा पालन गऱ्‍यौ र उहाँले दिनुभएका नियमहरू मान्यौ भने+ मिश्रीहरूमाथि मैले ल्याएको कुनै पनि महामारी म तिमीहरूमाथि ल्याउनेछैनँ।+ म यहोवा तिमीहरूलाई निको पार्नेछु।”+

  • भजन ४१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ ऊ बिरामी पर्दा यहोवाले उसलाई ओछ्यानमै सम्हाल्नुहुनेछ;+

      तपाईँले उसलाई बिरामी अवस्थामा हेरविचार गर्नुहुनेछ।

  • भजन १४७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ;

      तिनीहरूको घाउमा उहाँले मलहमपट्टी गरिदिनुहुन्छ।

  • यसैया ३३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: “म बिरामी छु।”+

      किनकि त्यहाँका मानिसहरूको पाप क्षमा गरिनेछ।+

  • याकुब ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि विश्‍वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई* निको पार्नेछ र यहोवा* परमेश्‍वरले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।

  • प्रकाश २१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ+ र मृत्यु हुनेछैन+ अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।+ पहिलेका कुराहरू बितिसकेका छन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने